नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Nepali Patro - नेपाली पात्रो)
Find and stay up to date with Bikram Sambat, Nepal Sambat and AD calendar and explore more on festival of interests. Read today's free daily, weekly, monthly and yearly rashifal for all zodiac signs. Learn what the day has in store for you every day. News feature brings continuous, customizable flow of articles organized from hundreds of publishers and magazines.
मुख्य विशेषताहरु:
- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने
- नेपाली पात्रो विजेडहरू
- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)
- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)
- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Foreign Exchange Rates)
- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoscope/ Rashifal)
- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना
- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)
- Sticky Notification
- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने
- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)
वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।
ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।
सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।
कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np
तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।
Disclaimer:
This app is available on an "as is" basis. We have compiled the information from various sources. Hence, we cannot guarantee the accuracy, adequacy, completeness or availability of any information and is not responsible for any errors or omissions or for the results obtained from the use of the information provided. In no event shall NepaliPatro be liable for any direct, indirect, special or consequential damages in connection with the use of the data/information contained herein.
तिथि सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Непальский Патро - पात्रो पात्रो)
Найдите и будьте в курсе событий с календарем Бикрам Самбат, Непал Самбат и AD и узнайте больше о фестивале интересов. Читайте сегодняшний бесплатный ежедневный, еженедельный, ежемесячный и ежегодный рашифал для всех знаков зодиака. Узнайте, что день готовит вам каждый день. Функция новостей приносит непрерывный, настраиваемый поток статей, организованных сотнями издателей и журналов.
विशेषताहरु विशेषताहरु:
- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने
- नेपाली पात्रो विजेडहरू
- पञ्चाङ्ग नेपालको समयमा आधारित (Панчанга)
- संवत संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)
- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (курсы валют)
- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Гороскоп / Рашифал)
- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना
- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Сува Саитс)
- Важное уведомление
- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने
- फिड फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)
वि.सं. संस्करण साल तद्अनुसार २०११ २०११ भित्ते पात्रोको सट्टा संस्करण पहिलो संस्करण नेपाली (पात्रो पात्रो) हो एप सृजना गरिएको हो जसबाट समय समय तिथीमिति समय तिथीमिति बेला बेला सजिलैसंग साईत सजिलैसंग सजिलैसंग रुपान्तरण अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।
ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली र र नेपाली प्रगति प्रगति प्रगति प्रवर्द्धनमा कसरी कसरी सकिन्छ भन्नेमा भन्नेमा सामुहिक सामुहिक सोच प्रयास सदैव रहने गरेको।।। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध सामाजिक सामाजिक हौसिएका हौसिएका हौसिएका जाँगरिला सामुहिक सामुहिक नै बर्ष बर्ष अगाडी सामाजिक संजाल संजाल नेपाली एप्लिकेशन एप्लिकेशन बनाएका थियौं।। मोबाइल त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले भएको अथाह माया माया हृदयस्पर्शी सुझावहरुको सुझावहरुको मोबाइल मोबाइल (एन्ड्रोईड मोबाइल र), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने पहिलो इ पात्रोको पात्रोको पात्रोको भयौं भयौं भयौं भयौं | देश ठोस सोच र योजना नै शुरु गरिएको गरिएको बाट बाट मोबाईल सम्म सम्म बिदेशमा बिदेशमा रहनु रहनु समस्त नेपाली पात्रोका लागी लागी यसमा सुविधाहरु सुविधाहरु एकदमै उपयोगी उपयोगी उपयोगी। छौं।। छ गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित निश्चित तीथिमिति नै सम्झिने गर्छौं।। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।
तीथिमिति सेवाको अभिप्रायले विकास गरिएको नेपाली पात्रोले देश बिदेशमा रहनु भएका सम्पुर्ण समय समय, तीथिमिति, चाडपर्वहरुको चाडपर्वहरुको जानकारी प्रदान गरी समयको समयको र र नेपाली नेपाली मनहरुलाई भुमिका छ हामी विश्वस्त विश्वस्त विश्वस्त।।। अन्त्यमा नेपाली पात्रोलाई माया महत्वपुर्ण सुझाव र सम्पुर्ण सम्पुर्ण नेपाली प्रयोगकर्ताहरुलाई हामी हामी नै नै धन्यबाद दिन चाहन्छौं।
सुझाव पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका info: info@nepalipatro.com.np
लाग्याे लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त तारा दिनु हुन अनुराेध गर्द।।
Отказ от ответственности:
Это приложение доступно на условиях "как есть". Мы собрали информацию из разных источников. Следовательно, мы не можем гарантировать точность, адекватность, полноту или доступность какой-либо информации и не несем ответственности за любые ошибки или упущения или за результаты, полученные при использовании предоставленной информации. Ни при каких условиях NepaliPatro не несет ответственности за любые прямые, косвенные, особые или косвенные убытки, связанные с использованием данных / информации, содержащейся в настоящем документе.